८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

परराष्ट्र सेवा समूहको अधिकृतको परीक्षमा ३१५ मध्ये ८ जना पास (हेर्नुस्, नामावली)



काठमाडौं : लोक सेवा आयोगले परराष्ट्र सेवा समूहको अधिकृत तहको नतिजा प्रकाशित गरेको छ । आयोगले आज (मिति २०७८ असार २१ गते ) परराष्ट्र सेवा समूहको परीक्षामा सहभागी ३१५ जना मध्ये ७ जना अन्तरवार्ताका लागि छनोट भएका हुन् । लिखित परीक्षामा पास भएका उम्मेदवारहरुले आवश्यक कागजात लिएर अन्तरवार्ताका लागि लोक सेवा आयोगको केन्द्रीय कार्यालय कमल पोखरीमा साउन २० गते उपस्थित हुनु पर्ने छ ।


प्रतिक्रिया दिनुहोस !