१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

नागरिकलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप



धनगढीको शारदा माध्यामिक विद्यालय खोप केन्द्रमा मङ्गलबार कोभिड– १९ विरुद्धको दोस्रो डोज भेरोसेल खोप लगाउन आएका नागरिक । कोरोनाको जोखिम कायमै रहेको बेला खोप केन्द्रमा सामाजिक दूरी भने कायम गरेको देखिएन । तस्बिर : तिलकराज ओझा÷ रासस

प्रतिक्रिया दिनुहोस !