७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

थप २६३४ जनामा संक्रमण पुष्टि, १५६५ निको भए, १५ जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ५६५ जना संक्रमणमुक्त भएकाछन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !