१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एमाले कार्यदलमा सहमति भएन, भोलि फेरि बैठक



काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति हुन सकेन ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए ।

बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !