१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सहायकस्तर चौथो तहको नतिजा सार्वजनिक, ४४५८ मध्ये ८१ जना पास (नामावली)



हेटौँडा । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले सहायकस्तर चौथो तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले माघ २१ गते लिएको कृषि, भेटेरिनरी लाइभ स्टक पोल्ट्री एन्ड डेरी डेभलपमेन्टतर्फ नायव पशु स्वास्थ्य प्राविधिक र नायव पशु सेवा प्राविधिकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । खुल्ला तथा महिला गरी ५२ जना माग गरिएकोमा ८१ जनाको लिखित परीक्षामा नाम निस्केको छ । लिखित परीक्षामा चार हजार चार सय ५८ जना सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस !