spot_img
Wednesday, July 28, 2021
spot_img

ट्रेन्डिङ :

पोस्टमाटम गर्न ल्याएकी मृतक महिलाकाे कान काटेर सुनकाे रिङ्ग नै गायब

spot_img

तनहु- दमाैली अस्पतालमा फेरी नयाँ कान्ड घटेको छ । पोस्टमाटम गर्न ल्याएकी मृतक महिलाकाे कान काटेर सुनकाे रिङ्ग नै गायब भएको छ ।

पहिराेमा परेर ज्यान गुमाएका बन्दीपुर गाउँपालिका–३ तामुङ निवासी एक महिलाकाे पोष्टमार्टमको लागि दमौली अस्पताल शवगृहमा राखिएको अवस्थामा सुनकाे गहना गायब भएको हो ।

जसले गर्दा अस्पातलमा आउने बिरामी र उनीहरुका आफन्तहरुलाई लुटेराहरु प्रहरी, नर्स, डाक्टरको भेषमा आउन थालेपछि सुरक्षित कसरी हुने भन्ने चिन्ता बढेको छ । उनीहरुको आक्रोस छ कि कति लुट्छौ लाज पचेका कर्मचारीहरु बिरामीबाट लुटेर पुगेन र अब लासबाटपनि लुट्न सुरु गर्याै ?

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

महन्त ठाकुर र रेशम चौधरी जसपाबाट निकालिए

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: