१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

पोस्टमाटम गर्न ल्याएकी मृतक महिलाकाे कान काटेर सुनकाे रिङ्ग नै गायब



तनहु- दमाैली अस्पतालमा फेरी नयाँ कान्ड घटेको छ । पोस्टमाटम गर्न ल्याएकी मृतक महिलाकाे कान काटेर सुनकाे रिङ्ग नै गायब भएको छ ।

पहिराेमा परेर ज्यान गुमाएका बन्दीपुर गाउँपालिका–३ तामुङ निवासी एक महिलाकाे पोष्टमार्टमको लागि दमौली अस्पताल शवगृहमा राखिएको अवस्थामा सुनकाे गहना गायब भएको हो ।

जसले गर्दा अस्पातलमा आउने बिरामी र उनीहरुका आफन्तहरुलाई लुटेराहरु प्रहरी, नर्स, डाक्टरको भेषमा आउन थालेपछि सुरक्षित कसरी हुने भन्ने चिन्ता बढेको छ । उनीहरुको आक्रोस छ कि कति लुट्छौ लाज पचेका कर्मचारीहरु बिरामीबाट लुटेर पुगेन र अब लासबाटपनि लुट्न सुरु गर्याै ?


प्रतिक्रिया दिनुहोस !