spot_img
Tuesday, July 27, 2021
spot_img

ट्रेन्डिङ :

तीन तहको सरकार जनताको लागि भार : इन्टरनेटमा प्रति ग्राहक १०० रुपैयाँ कर उठाउँदै भक्तपुर नगरपालिका

spot_img

भक्तपुर नगरपालिकाले स्थानिय शुल्कको रुपमा इन्टरनेट सेवाबाट थप कर असुल गर्ने भएको छ । नगरपालिकाले स्थानीय तहमा सेवा संचालन गरिरहेका इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाउँदै प्रति ग्राहक थप १०० रुपैयाँ कर बुझाउन भनेको हो ।

कम्पनीहरुलाई जेठमा नै पत्र पठाउँदै नगरपालिकाले इन्टरनेट सेवा प्रदायक, केबलु टिभीको लाइन तथा अन्य टिभि च्यानल बितरण गर्ने संस्थाहरुको कारोबारमा ग्राहक संख्याको आधारमा वार्षिक प्रति ग्राहक रु १०० रुपैयाँको दरले चालु आवदेखि थप शुल्क लिने भन्दै सो कर बापतको रकम असुल गर्न लागेको हो ।

सो रकम पत्र प्राप्त भएको सात दिनभित्र बुझाउन समेत आदेश दिईएको छ। त्यसैगरि हरेक आर्थिक वर्षको कर सोही आवमा नबुझाएमा हर्जाना समेत लाग्ने उल्लेख छ ।

इन्टरनेट लगायत दूरसञ्चार सेवालाई संघिय सरकारको मातहतमा राखिएको छ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

कांग्रेसका क्रियाशील सदस्य साढे ८ लाख

फरार प्रतिवादीहरू धमाधम पक्राउ

युवा पलायन रोक्न सुझाव

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: