spot_img
Wednesday, July 28, 2021
spot_img

ट्रेन्डिङ :

लोक सेवा आयोगद्वारा प्रशासन र राजस्वका नायव सुब्बाको नतिजा प्रकाशित, ८५ जना उतीर्ण हुन् सफल (सूचीसहित)

spot_img

काठमाडौं- लोक सेवा आयोग, काठमाडौं कार्यालय, नयाँ बानेश्वरले गत वर्षको पौष महिनामा लिइएको प्रशासन र राजस्व समुहको रा.प. अनंकित प्रथम नायब सुब्बा या सो सरहको लिखित परीक्षामा उतीर्णहरुको नतिजा सार्वजनिक गरेको छ ।

उक्त लिखित परीक्षामा सम्मिलित ६ सय १७ जना मध्ये अन्तरवार्ताका लागि खुला तर्फ ५१, महिला १६, आदिबासी जनजाती १८, मधेसी ६ र दलित ३ जना छनौट भएका छन् ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

महन्त ठाकुर र रेशम चौधरी जसपाबाट निकालिए

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: