spot_img
Tuesday, July 27, 2021
spot_img

ट्रेन्डिङ :

नेपाल प्रहरीको जवान पदका लागि ७ हजार ३ सय २४ जना उत्रीर्ण (सूचीसहित)

spot_img

काठमाडौँ । नेपाल प्रहरीको जवान पदका लागि भएको लिखित परिक्षामा ७ हजार ३ सय २४ जना उत्रीर्ण भएका छन् ।

२०७७ असोज ३० गते लोक सेवा आयोगले लिएको परिक्षाबाट ७ हजार ३ सय २४ जनाले लिखित परिक्षा उत्रिर्ण गरेका हुन् ।

लोक सेवा आयोगले लिखित परिक्षामा उत्रीर्णहरुका लागि साउन ७ गतेबाट अन्तरवार्ताको परिक्षा सुरु गर्ने जनाएको छ ।

अन्तरवार्ताका लागि प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, राजविराज सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगंग, दिपायल, र महानगरीय प्रहरी शिक्षालय महाराजगंजलाई परिक्षा केन्द्र तोकेको छ ।

विस्तृत विवरण यहाँ हेर्न सक्नुहुनेछ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

कांग्रेसका क्रियाशील सदस्य साढे ८ लाख

फरार प्रतिवादीहरू धमाधम पक्राउ

युवा पलायन रोक्न सुझाव

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: