१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

पूर्वाग्रह नराखी परिणाममुखी काम गर्न उर्जामन्त्री भुसालको निर्देशन



काठमाडौँ । उर्जामन्त्री पम्फा भुसालले पूर्वाग्रह नराखी परिणाममुखी काम गर्नुपर्ने बताउनुभएको छ ।

आज सिंहदरबारमा पदबहाली गर्दै मन्त्री भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताउनुभयो ।

आफु काम गर्न सरल रहेको र परिणाम निकाल्ने गरी काम गर्न चाहेको उहाँको भनाइ थियो । बिजुली बत्ती बाल्नै नपाएकाहरु सम्म बिजुलीको पहुँच चाँडो पु¥याउनुपर्ने र सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने गरी काम गर्नुपर्नेमा उहाँको जोड थियो ।


प्रतिक्रिया दिनुहोस !