spot_img
Friday, July 30, 2021
spot_img

ट्रेन्डिङ :

पूर्वाग्रह नराखी परिणाममुखी काम गर्न उर्जामन्त्री भुसालको निर्देशन

spot_img

काठमाडौँ । उर्जामन्त्री पम्फा भुसालले पूर्वाग्रह नराखी परिणाममुखी काम गर्नुपर्ने बताउनुभएको छ ।

आज सिंहदरबारमा पदबहाली गर्दै मन्त्री भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताउनुभयो ।

आफु काम गर्न सरल रहेको र परिणाम निकाल्ने गरी काम गर्न चाहेको उहाँको भनाइ थियो । बिजुली बत्ती बाल्नै नपाएकाहरु सम्म बिजुलीको पहुँच चाँडो पु¥याउनुपर्ने र सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने गरी काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: