spot_img
Tuesday, July 27, 2021
spot_img

ट्रेन्डिङ :

४९ अस्पतालहरु, जहाँ ज्येष्ठ नागरिकको निशुल्क उपचार हुन्छ (सूचीसहित)

spot_img

काठमाडौं । देशभरका ४९ वटा अस्पतालमा ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य सेवा उपलव्ध हुने भएको छ । आर्थिक वर्ष २०७०/७१ देखि २४ वटा अस्पतालहरुमा ज्येष्ठ नागरिकको उपचार निशुल्क भइरहेकोमा अहिले बढाएर ४९ पुर्याइएको छ ।

ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन आ.व २०७८/०७९ अनुसार ईलाम, संखुवासभा, सुनसरी, कलैंया, मलंगा, रामउमा स्मारक, बर्दिबास भक्तपुर, धादिङ, त्रिसुली, किर्तिपुर, धुलिखेल,गोरखा, म्याग्दी,पृथ्वीचन्द्र, गुलेरिया, प्युठान,पाल्पा,रोल्पा, तुलसीपुर ,जाजरकोट अस्पतला, मेहेलकुना, महाकाली, दार्चुला, टिकापुर अस्पतालमा ज्येष्ठ नागरिकका लागि निशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

कांग्रेसका क्रियाशील सदस्य साढे ८ लाख

फरार प्रतिवादीहरू धमाधम पक्राउ

युवा पलायन रोक्न सुझाव

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: