७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

४९ अस्पतालहरु, जहाँ ज्येष्ठ नागरिकको निशुल्क उपचार हुन्छ (सूचीसहित)



काठमाडौं । देशभरका ४९ वटा अस्पतालमा ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य सेवा उपलव्ध हुने भएको छ । आर्थिक वर्ष २०७०/७१ देखि २४ वटा अस्पतालहरुमा ज्येष्ठ नागरिकको उपचार निशुल्क भइरहेकोमा अहिले बढाएर ४९ पुर्याइएको छ ।

ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन आ.व २०७८/०७९ अनुसार ईलाम, संखुवासभा, सुनसरी, कलैंया, मलंगा, रामउमा स्मारक, बर्दिबास भक्तपुर, धादिङ, त्रिसुली, किर्तिपुर, धुलिखेल,गोरखा, म्याग्दी,पृथ्वीचन्द्र, गुलेरिया, प्युठान,पाल्पा,रोल्पा, तुलसीपुर ,जाजरकोट अस्पतला, मेहेलकुना, महाकाली, दार्चुला, टिकापुर अस्पतालमा ज्येष्ठ नागरिकका लागि निशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया दिनुहोस !