१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

रुस र चीनविरुद्ध खतरनाक कभर काउन्टर स्टेट सैन्य अभियान चलाउने बेलायतको तयारी



काठमाडौं । बेलायतका विशेष फोर्सले रसिया र चीनमा केन्द्रित हुँदै केही नयाँ कभर काउन्टर स्टेट सैन्य कार्यक्रम चलाउने तयारी थालेको रोयल मरीन ब्रिगेडियर मार्क टोटनले खुलासा गरेका छन् । बेलायती शाही मरीनहरूले देशका विशेष फोर्स इकाईहरू विशेष वायु सेवा र विशेष पनडुब्बी सेवाको केही परम्परागत भूमिका लिनेटोटनले बताए । उनीहरूले नयाँ उच्च जोखिमू काउन्टरको तयारी गरिरहेको समेत उनले बताए । ब्रिगेडियर आफैंमा ४००० संख्याको बलियो कमाण्डो हो । जसले विशेष सेनाको समुद्री प्रतिआतंकवादी अभियानहरु संचालन गर्ने गर्दछ । जुन साझेदार आपरेशनमा उच्च जोखिमयुक्त मानिन्छ ।

बेलायती एसएएस र एसबीएसले ठूला राज्य विरोधीहरू मास्को र बेइजिंगको मुकाबिला गर्न सबै प्रयास प्रस्टै देखाउँने बेलायती सैन्य अधिकारीहरुको दाबी छ । “हामी विशेष सेनाहरूेलाई गाह्रो, जटिल कार्यमा रूस र चाइनाको काउन्टरमा ध्यान केन्द्रित गर्नका लागि अनुमति दिने तयारीमा छौँ । हामी केही कार्यहरु संचालन गर्न सक्छौं, ब्रिगेडियर टोटनले भने। उक्त पत्रमा भनिएको छ, विशेष सेनाका निर्देशकले नया “विशेष अपरेसन कन्सेप्ट” ल्याएको छ भनेर बहानामा आधारित आधुनिक युद्धको प्रकृति बदल्दै छ र अपरंपरागत सूक्ष्म सैन्य कार्यहरू सामान्य हुँदै गएको छ बेलायती पत्रिकाले भनेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय