
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा १ हजार ६६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।