spot_img
Tuesday, July 27, 2021
spot_img

ट्रेन्डिङ :

१७ कर्मचारी शाखा अधिकृतमा बढुवा

spot_img

काठमाडौं : बढुवा समितिको सचिवालयले १७ कर्मचारीको बढुवा गरेको छ । न्याय सेवा, सरकारी वकिल समूहका १७ कर्मचारी जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा शाखा अधिकृतमा बढुवा भएका हुन् । लोकसेवा आयोगको गत ७७ साल चैत्र ९ गते गोर्खापत्रमा प्रकाशित बढुवा सिफारिस समितिको नामावली उपर लोकसेवा आयोगमा उजुरी परेपछि समितिको सोमबार बसेको बैठकले संशोधित योग्यताक्रम अनुसार बढुवा भएका कर्मचारीहरुको नामावली सार्वजनिक गरिएको समितिले जनाएको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

कांग्रेसका क्रियाशील सदस्य साढे ८ लाख

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: