१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

१७ कर्मचारी शाखा अधिकृतमा बढुवा



काठमाडौं : बढुवा समितिको सचिवालयले १७ कर्मचारीको बढुवा गरेको छ । न्याय सेवा, सरकारी वकिल समूहका १७ कर्मचारी जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा शाखा अधिकृतमा बढुवा भएका हुन् । लोकसेवा आयोगको गत ७७ साल चैत्र ९ गते गोर्खापत्रमा प्रकाशित बढुवा सिफारिस समितिको नामावली उपर लोकसेवा आयोगमा उजुरी परेपछि समितिको सोमबार बसेको बैठकले संशोधित योग्यताक्रम अनुसार बढुवा भएका कर्मचारीहरुको नामावली सार्वजनिक गरिएको समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय