spot_img
Saturday, July 31, 2021
spot_img

ट्रेन्डिङ :

थप २८३८ जनामा संक्रमण, १४७५ जना संक्रमणमुक्त, ३० जनाको मृत्यु

spot_img

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा १ हजार ४७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: