१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

थप २८३८ जनामा संक्रमण, १४७५ जना संक्रमणमुक्त, ३० जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा १ हजार ४७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय