१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे विप्लव



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउर्वा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि बालुवाटार पुगेका छन् । भेटमा अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताइएको छ ।

ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमतिपछि विप्लव नेतृत्वको नेकपा शान्तिप्रक्रियामा आएको थियो । छलफलमा गृहमन्त्री बालकृष्ण खाँण उपस्थित छन् ।


प्रतिक्रिया दिनुहोस !