spot_img
Monday, August 2, 2021
spot_img

ट्रेन्डिङ :

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे विप्लव

spot_img

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउर्वा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि बालुवाटार पुगेका छन् । भेटमा अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताइएको छ ।

ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमतिपछि विप्लव नेतृत्वको नेकपा शान्तिप्रक्रियामा आएको थियो । छलफलमा गृहमन्त्री बालकृष्ण खाँण उपस्थित छन् ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: