१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

दुर्गा खरेलकाे गीतमा पूजा शर्माकाे अभिनय



काठमाडौं । गायिका दुर्गा खरेल र रोशन अधिकारीको स्वरांकृत ‘धर्ती आकाश’ भिडियो प्रिमियर गरिएको छ । चाबहिलस्थित एफक्युब हलमा एक कार्यक्रमबीच प्रिमियर गरिएको हो । आकाश श्रेष्ठ र पूजा शर्माले अभिनय गरेको भिडियो गीत मुस्ताङ, धम्पुस, पोखरा र काठमाडौंमा ठाउँमा छायांकन गरिएको छ ।

अर्जुन पोखरेलको संगीतको गीत विधान कार्कीले निर्देशन गरेका छन् । डिभाइन म्युजिकको युट्युब च्यानलबाट रिलिज भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।


प्रतिक्रिया दिनुहोस !