spot_img
Wednesday, July 28, 2021
spot_img

ट्रेन्डिङ :

दुर्गा खरेलकाे गीतमा पूजा शर्माकाे अभिनय

spot_img

काठमाडौं । गायिका दुर्गा खरेल र रोशन अधिकारीको स्वरांकृत ‘धर्ती आकाश’ भिडियो प्रिमियर गरिएको छ । चाबहिलस्थित एफक्युब हलमा एक कार्यक्रमबीच प्रिमियर गरिएको हो । आकाश श्रेष्ठ र पूजा शर्माले अभिनय गरेको भिडियो गीत मुस्ताङ, धम्पुस, पोखरा र काठमाडौंमा ठाउँमा छायांकन गरिएको छ ।

अर्जुन पोखरेलको संगीतको गीत विधान कार्कीले निर्देशन गरेका छन् । डिभाइन म्युजिकको युट्युब च्यानलबाट रिलिज भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

महन्त ठाकुर र रेशम चौधरी जसपाबाट निकालिए

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: