१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

थप २७१४ जनामा संक्रमण, १२८८ जना संक्रमणमुक्त, २४ जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा १ हजार २८८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !