६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

एसएसपी सौरभ राणा डीआईजीमा बढुवाका लागि सिफारिस



काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी उनलाई बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय