८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

गुरू र गुरूहरू



औंला समातेर
जीवनका कखरा सिकाउने
या किबाेर्ड चिनाएर
सीपका फाेल्डरहरू बनाउन लगाउने
उहिलेदेखि अहिलेसम्मका
अहिलेदेखि उहिलेसम्मका
आम, तमाम र सबैसबै
गुरूहरूहरूमा
सश्रद्धा नमन
सभक्ति सेवा
र सादर ढाेग
एवम् वन्दना,

गुरूका मार्गमा
अचिन्त्य
र अविराम भई
हिँडिरहन सकूँ ?
* * **
(२०७८-०४-०९, गुरु पूर्णिमा)


प्रतिक्रिया दिनुहोस !