Saturday, September 25, 2021
spot_img

ट्रेन्डिङ :

थप २२३७ जनामा संक्रमण, २०५० जना संक्रमणमुक्त, १८ जनाको मृत्यु

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा २ हजार ५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: