७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

थप ३४२१ जनामा संक्रमण, १६८६ जना संक्रमणमुक्त, २५ जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा १ हजार ६८६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !