८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

थप ३८९९ जनामा संक्रमण, १७७८ जना संक्रमणमुक्त, २० जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा १ हजार ७७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !