१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेल नियुक्त



काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन् ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई सिफारिस गरेको छ ।


प्रतिक्रिया दिनुहोस !