६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

जसपाका अध्यक्ष महन्थदेखि रेशमसम्म १६ जना हटाइए



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि जेलमा रहेका रेशम चौधरीसम्म १६ जनालाई हटाएको छ ।

निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएको भोलिपल्ट बालकुमारीस्थित पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको उक्त बैठकले उनीहरुलाई अटाएको हो ।

निर्वाचन आयोगमा ‘हेड काउण्ट’ मा आफ्नो पक्षमा नउभिएका सबैलाई बैठकले निस्काशन गरेको हो । कारबाहीमा परेकाहरु बाहेकका अन्य ३४ जना सदस्यहरु कार्यकारिणी समितिका रहने जसपाले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय