१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

७ वर्ष कांग्रेस र वामपन्थीबीच सहकार्य हुन्छ, चुनावी तालमेल गर्छौं : वर्षमान पुन



अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धन सरकारको प्राथमिकता निर्धारण गर्न बनेको कार्यदलमा उनी माओवादी केन्द्रको तर्फबाट सदस्य छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको १७ दिन वित्यो । तर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाएको छैन । गठबन्धनमा आवद्ध दलहरुबीच भागबण्डामै कुरा अड्कीएपछि २० मन्त्रालय नेतृत्वविहिन अवस्थामा छन् । बरु गठबन्धनभित्रबाटै विरोधका आवाजहरु बाहिरिन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !