१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

माधव पक्ष सरकारमा नजाने



काठमाडौँ – एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।

सत्तारुढ गठबन्धनले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालसँग लगातार संवाद गरी सरकारमा आउन आग्रह गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !