६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

कार्यक्षमता मुल्यांकनका आधारमा ४ अधिकृत उपसचिवमा बढुवा



काठमाडौ ।बढुवा समितिको सचिवालयले ४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस गरेको छ । नेपाल इञ्जिनियरिङ सेवा सिभिल समुह हाइवे उपसमूहका ४ शाखा अधिकृतको कार्यक्षमता मुल्यांकनका आधारमा उपसचिवमा बढुवा सिफारिस भएका हुन् । बढुवा सिफारिस समितिको ७८ साल साउन १४ गतेको निर्णय अनुसार सुर्दशन कार्की, किरण कार्की, पारसमणि हमाल र राम पुकार जयसवाल बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।


यस अघि हिजो मात्र सुनिल रञ्जितकार, कैलास प्रसाददेव,गोपालप्रसाद खकुरेल,बलिराम मल्ल र सुबोधकुमार देवकोटासहितका ५ शाखा अधिकृतको जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिवमा बढुवा सिफारिस भएकाढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !