Saturday, September 25, 2021
spot_img

ट्रेन्डिङ :

अल्मुतारी र नेम्बाङ विवादको छानबिन गर्न खेलकुद मन्त्रालयलाई एन्फाको आग्रह

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारी र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङको विवादबारे छानबिन गर्न युवा तथा खेदकुद मन्त्रालयलाई आग्रह गरेको छ ।

शुक्रबार बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: