८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अल्मुतारी र नेम्बाङ विवादको छानबिन गर्न खेलकुद मन्त्रालयलाई एन्फाको आग्रह



अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारी र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङको विवादबारे छानबिन गर्न युवा तथा खेदकुद मन्त्रालयलाई आग्रह गरेको छ ।

शुक्रबार बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !