१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मोदीले गरे ट्वीट : भूटानसँग नेपालको तुलना !



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गर्दै एक ट्वीट गरेका छन् ।

‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख-दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं’, मोदीले ट्वीटरमा लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस !