१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

२४ घण्टामा ३१०६ मा कोरोना पुष्टि, १९१६ जना संक्रमणमुक्त, २३ जनाको मृत्यु



काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो  २४ घन्टाको अवधिमा ३ हजार १०६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १ हजार ९१६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !