Saturday, September 25, 2021
spot_img

ट्रेन्डिङ :

२४ घण्टामा ३१०६ मा कोरोना पुष्टि, १९१६ जना संक्रमणमुक्त, २३ जनाको मृत्यु

काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो  २४ घन्टाको अवधिमा ३ हजार १०६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १ हजार ९१६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: