१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

जोखिम भत्ता नपाएका वीर अस्पतालका कर्मचारीमाथि प्रहरीले लाठी बर्सायो, ४ जना घाइते



काठमाडौं । कोरोना माहामारीका बेला काम गरेको सेवासुविधा र जोखिम भत्ता चाहियो भन्दै आन्दोलनमा उत्रेका वीर अस्पतालका कर्मचारीमाथि प्रहरीले लाठी हान्दा चार कर्मचारी घाइते भएका छन् ।

पटक पटक आन्दोलन गर्दा समेत सुनुवाई नभएपछि उनीहरु आज अस्पतालका प्रमुख कार्यकारी अधिकारी जागेश्वर गौतमको कार्यकक्ष घेराउ गर्न गएका थिए । अस्पतालका कर्मचारी दिपक मुडवरीले लाठिचार्जवाट ४ जना महिना कर्मचारी घाइते भएको र उनिहरुको हाल आकस्मिक कक्षमा उपचार भईरहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !