Saturday, September 25, 2021
spot_img

ट्रेन्डिङ :

जोखिम भत्ता नपाएका वीर अस्पतालका कर्मचारीमाथि प्रहरीले लाठी बर्सायो, ४ जना घाइते

काठमाडौं । कोरोना माहामारीका बेला काम गरेको सेवासुविधा र जोखिम भत्ता चाहियो भन्दै आन्दोलनमा उत्रेका वीर अस्पतालका कर्मचारीमाथि प्रहरीले लाठी हान्दा चार कर्मचारी घाइते भएका छन् ।

पटक पटक आन्दोलन गर्दा समेत सुनुवाई नभएपछि उनीहरु आज अस्पतालका प्रमुख कार्यकारी अधिकारी जागेश्वर गौतमको कार्यकक्ष घेराउ गर्न गएका थिए । अस्पतालका कर्मचारी दिपक मुडवरीले लाठिचार्जवाट ४ जना महिना कर्मचारी घाइते भएको र उनिहरुको हाल आकस्मिक कक्षमा उपचार भईरहेको जानकारी दिनुभयो ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: