८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

देशभर ३१२५ जनामा संक्रमण पुष्टि, १९२५ जना निको भए, २३ जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार १२५ जनामा संक्रमण पुस्टि भएको छ भने १ हजार ९२५ जना संक्रमणमुक्त भएका छन्  ।

त्यस्तै पछिल्लो २४ घन्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ  ।


प्रतिक्रिया दिनुहोस !