१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

यी हुन र जेष्ठता र कासमुको आधारमा उपसचिवमा बढुवा भएका ७ अधिकृत



काठमाडौ  । बबढुवा समितिको सचिवालयले ७ जना शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस गरेको छ । नेपाल इञ्जिनियरिङ सेवा सिभिल इञ्जिनियरिङ समुह,स्यानिटरी उपसमुहबाट ३ जना शाखा अधिकृतको जेष्ठता र  कासमुको आधारमा उपसचिवमा बढुवा सिफारिस भएका हुन् । यसरी बढुवा सिफारिस भएकाहरुमा अतुलेश कुमार कर्ण,मधु तिमिल्सिना र कुलप्रसाद पौडेल छन् ।यस्तै,नेपाल इञ्जिनियरिङ सेवा सिभिल इञ्जिनियरिङ समुह र इरिगेसन उपसमुहबाट ४ जना शाखा अधिकृत उपसचिवमा बढुवा भएका छन् । बढुवा सिफारिस भएकाहरुमा दिनेश प्रसाद आचार्य,शिवजी साह,तेज नारायण महतो र विजय कुमार रेग्मी छन् । बढुवा सिफारिस समितिको ७८ साल साउन २१ गतेको निर्णय अनुसार उनीहरुको बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय