Saturday, September 25, 2021
spot_img

ट्रेन्डिङ :

कोरोनाको तेस्रो लहरको त्रास, कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । नेपालमा कोरोना महामारीको तेस्रो लहरले ठूलो मानवीय क्षति व्योहोर्नु पर्ने विज्ञहरुको चेतावनी आईरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको हो । यस विषयमा निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: