१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कोरोनाको तेस्रो लहरको त्रास, कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । नेपालमा कोरोना महामारीको तेस्रो लहरले ठूलो मानवीय क्षति व्योहोर्नु पर्ने विज्ञहरुको चेतावनी आईरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको हो । यस विषयमा निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय