६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

बालाजुमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषणआगलागी



काठमाडौं : बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी भएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो। दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको विवरण भने नखुलेको प्रहरीको भनाई छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय