१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

ओलीले नियुक्त गरेका रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले दिए राजीनामा



काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । भट्टराईले सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेको बताए । अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उनले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !