४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

लुम्बिनीमा बहुमतको सरकार गठनको आह्वान, भोलि दिउँसो ३ बजेसम्मको समय



काठमाडौं । लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न बिहीबार (भोलि) दिउँसो ३ बजेसम्मको समय दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले आज पदबाट राजीनामा दिएपछि उनले सरकार गठनको लागि आह्वान गरेका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय