८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

बलात्कार गरेको आरोपमा गाउँपालिका अध्यक्ष शुक्ला पक्राउ



बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । स्थानीय ३० वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएकी थिईन् । सोही उजुरीका आधारमा उनलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । अध्यक्ष बब्लुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !