४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

रेमिट्यान्स सेवाप्रदायक कम्पनीहरुलाई पनि मर्जरमा लगिने



रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरु पनि मर्ज हुने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरे ।

रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरु धेरै भएको भन्ने गुनासो भइरहेको बेला राष्ट्र बैंकले मर्जरको व्यवस्था गरेको हो ।

‘बिप्रेषण सेवा प्रदायक कम्पनीहरुलाई थप सुदृढिकरण एक आपसमा गाभ्न र गाभिन तथा प्राप्तिमा सहभागी हुन आवश्यक व्यवस्था मिलाइने छ,’ गभर्नर अधिकारीले भने ।


प्रतिक्रिया दिनुहोस !