८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली हुनु पर्ने माओवादीको निष्कर्ष



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा मुलुकको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको नीतिमा जानुपर्ने ८ समूहको सुझाव रहेको छ । अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक तथा सांगठानिक प्रस्तावमाथि समूहगत छलफलपछि ८ वटा टोली नेताले सुझाव पेस गर्ने क्रममा पार्टीको सो नीतिलाई अघि बढाउनुपर्ने बताएका हुन् । त्यस्तै बैठकमा नेताहरूले एमसीसीको बारेमा माओवादीको असहमति जनताले बुझ्ने भाषामा आउनुपर्ने सुझाव पेस भएको छ ।


प्रतिक्रिया दिनुहोस !