१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

देउवा सरकार- मापसे सरकार : महेश बस्नेत



नेकपा एमालेका सांसद महेश बस्नेतले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘मापसे सरकार’ भनेर टिप्पणी गरेका छन् ।

‘सत्ता पक्षका सांसदलाई परमादेशको सरकार भन्दा टाउको दुखेको भए एकजना कलाकारले नाम राख्नु भएको रहेछ मापसे सरकार,’ सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद बस्नेतले भने, ‘माधव नेपालको आडमा, प्रचण्डको पहलमा बनेको शेरबहादुरको सरकार ।’

सरकारलाई मापसे सरकार भनेकोमा कांग्रेस सांसद मोहन पाण्डेले भने, ‘तपाईंहरूसँग माधवजी प्रचण्ड हुँदा ठीक, अरूसँग हुँदा बेठीक ?’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय