१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

संसदको चालु अधिवेशन अन्त्य



काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाए । चालु अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि अन्त्य भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय