४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

२४ घण्टामा ३४५१ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ४५८ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !