१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

देउवाले कांग्रेस र एमालेबीचको समझदारीको राजनीति पनि अन्त्य गरे : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले प्रधानमन्त्री देउवाले कांग्रेस र एमालेबीचको समझदारीको राजनीति पनि अन्त्य गरेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !