७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

विप्लव नेकपाका नेता बम रिहा



काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम रणविरलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको छ। बिहिबार सर्वोच्च अदालतमा भएको सुनवाई पछि नेता बम रिहा भएका छन। बमलाई नेकपामाथि प्रतिबन्ध लागेकै बेला प्रहरीले २ बर्ष अघि नेपालगञ्जबाट पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !