१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एकैदिन मलेसियाबाट नौ शव र १५ नेपालीको अस्तु आइपुग्यो



काठमाडौं। शनिबार मलेसियामा विभिन्न कारणले मृत्यु भएका २४ नेपालीको शव र अस्तु नेपाल आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानले नेपालीको नौवटा शव र १५ वटा अस्तु नेपाल ल्याएको हो । ९ वटा शव विमानस्थलबाटै मृतकका घरसम्म पठाइएको र अस्तु मृतकका आफन्तलाई डाकेर विमानस्थलमा जिम्मा लगाइने वैदेशिक रोजगार विभागले जनाएको छ ।

औसत दैनिक ३ नेपालीको शव विदेशबाट आउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !