६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

मुम्बईमा अदितीको ‘बिकिनी सुट’ (तस्विरहरू)



तीन वर्ष अगाडि अनमोल केसी स्टारर चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी अहिले भारतको मुम्बईमा छिन् ।

aditi-bikini-1.jpg

उनले मुम्बइको समुन्द्री तटमा विकिनीमा रमाउँदै गरेका तस्वीर सार्वजनिक गरेकी छन् ।

aditi-bikini-3.jpg

लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले एक दर्जन बढी हिन्दी र पञ्जाबी गीतमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् ।

aditi-bikini-3.jpg

केही महिनाअघि उनी अभिनीत ‘तु मेरा नही’ गीत सार्वजनिक भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय