११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

२४ घण्टामा १२७१ संक्रमित थपिए, १४ जनाको मृत्यु



काठमाडौं । २४ घन्टाको अवधीमा १ हजार २७१ संक्रमित थपिएका छन् । ११ हजार ९४४ नमूना परीक्षण गर्दा १ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ ।

भेन्टिलेटरमा १३९ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ४४५ उपचाररत छन् ।


प्रतिक्रिया दिनुहोस !