Saturday, September 25, 2021
spot_img

ट्रेन्डिङ :

दोलखाको नाम्डु केन्द्रविन्दू भएर भूकम्प

दोलखाको नाम्डु केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ८ बजेर ४१ मिनेट जाँदा दोलखाको नाम्डु केन्द्रविन्दू भएर ४.३ म्याग्निच्यूटको भूकम्प गएको हो।

आज साँझ गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ। -रासस

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: